Karnali Yaks Win By 6 Wickets Against Chitwan Rhinos | Nepal Premier League 2024

Lumbini Lions vs Pokhara Avengers

नेपाल प्रिमियर लिग (NPL) २०२४ को १० औं खेलमा, (Karnali Yaks) कर्णाली याकसले (Chitwan Rhinos) चितवन राईनोजसलाई ६ विकेटले हराउँदै विजय हासिल गरेको छ। लागाता २ खेलको हार पछि, यो तेस्रो खेल भने कर्णाली याकसका लागी अति नै महत्व पुर्ण रहेको थियो जास्मा कर्णाली याकसले अन्तिम सम्म लड्दै जित हासिल गर्न सफल भएको छ। 

खेल ६ डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो। पहिलो इनिङमा चितवन राईनोजसले  २० ओभरमा १३१ रनको लक्ष्य प्रस्तुत गरेका थिए। कर्णाली याकसका खेलाडीहरुले दोस्रो अन्तिम बलमा चौका हान्दै खेल समाप्त गरेका थिए।

Karnali Yaks Vs Chitwan Rhinos Games Stats

The images of the game Karnali Yaks Vs Chitwan Rhinos and the game states are given below:

karnali yaks Vs chitwan rhinos images
Karnali Yaks Vs Chitwan Rhinos After match Win
karnali yaks Vs chitwan rhinos stats
karnali yaks Vs chitwan rhinos stats
karnali yaks Vs chitwan rhinos stats
karnali yaks Vs chitwan rhinos stats
karnali yaks Vs chitwan rhinos stats
karnali yaks Vs chitwan rhinos stats

karnali yaks Vs chitwan rhinos

Previous Article

Share Calculator

Next Article

Lumbini Lions vs Pokhara Avengers | Win By 10 Wickets NPL 2024

Subscribe to our Newsletter

Subscribe to our email newsletter to get the latest posts delivered right to your email.
Pure inspiration, zero spam ✨