नेपाल प्रिमियर लिग (NPL) २०२४ को ९ औं खेलमा, सुदुरपश्चिम रोयलसले काठमाडौं गुर्खाजलाई ७३ रनले हराउँदै विजय हासिल गरेको छ। खेल ५ डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो। पहिलो इनिङमा सुदुरपश्चिम रोयलसले २० ओभरमा १६८ रनको लक्ष्य प्रस्तुत गरेका थिए।
काठमाडौं गुर्खाजका केही खेलाडीले राम्रो प्रयास गरे पनि लक्ष्य प्राप्त गर्न सकेनन्, लक्ष पछ्याउदा १५.५ ओभरमा सबै खेलाडिले खेल्दा ९४ रन पुर्याएर अलआउट (all out) भए पछि सुदुरपश्चिम रोयलसले जित हासिल गर्न सफल भयो।
Sudurpaschim Royals Vs Kathmandu Gurkhas Match Summary Nepal Premier League (NPL) 2024

Sudurpaschim Royals Vs Kathmandu Gurkhas Points




