त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भई रहेको नेपाल प्रिमियर लिग (Nepal Premier league) २०२४ को ११ औं खेलमा, पोखरा एभेन्जर्सले (Lumbini Lions) लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै जित हासिल गरेको छ।
यस अघिका २ खेलहरुमा पोखरा एभेन्जर्सले हार बेहोर्नु परेको थियो भने, आज भएको तेस्रो खेलमा उत्कृष्ट प्रदर्सन गर्दै जित हासिल गरेको छ। त्यसै गरि लुम्बिनी लायन्सले अहिले सम्मका दुबै खेलहारुमा पारजित भएको छ। पहिलो खेलमा विराटनगर किङ्स सँग खेल्दा २ विकेटले पराजिहुनु भएको थियो भने आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्स सँग नराम्रो सँग हार बेहोर्नु परेको छ।
पहिलो इनिङमा लुम्बिनी लायन्सले २० ओभरमा १७१ रनको लक्ष्य प्रस्तुत गरेका थिए र त्यस लक्षलाइ पोखरा एभेन्जर्सले सजिलै पछ्याएर मात्र दुई खेलाडीले टार्गेट पुर्याएर खेल जितेका छन्।
Lumbini Lions vs Pokhara Avengers | NPL 2024
The 11th match of Nepal Premier League 2024, Lumbini Lions vs Pokhara Avengers Game Overview and Images are given below:

Point Table

Lumbini Lions vs Pokhara Avengers Match Summary

Pokhara Avengers Runs made in match with Lumbini Lions

NPL Highest Runs Partnership