हिजो २६२३ अंकमा पुगेको शेयर बजार आज बुधबार २६.०७ अंकले घटेर २५९७ अंकमा कायम भएको छ। By the end of the day, today's market summary shows 15,199,
हिजो २६२३ अंकमा पुगेको शेयर बजार आज बुधबार २६.०७ अंकले घटेर २५९७ अंकमा कायम भएको छ।
By the end of the day, today’s market summary shows 15,199,763 shares were traded in 83,081 transactions, making a total turnover of Rs. 6 Arba 77 crore. As the market declined, today’s turnover decreased compared to yesterday’s turnover of Rs. 7 Arba 61 crore.
आजको बजारमा ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ, र ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Top Turnover:
Nepal Finance Company made the highest turnover of Rs. 20 crores 71 lahks, whereas NLG Insurance Company led yesterday’s market with a total turnover of Rs. 28 crores 82 lahks. The stock price saw an increase from Rs. 1341 to Rs. 1,387.90.
Top Gainers:
आज शेयरको मूल्य १०% ले बढ्नेमा मात्र Three Star Hydropower Company रहेको छ, यसको मूल्य १०% ले बढेर ८८३ पुगेको छ।
Top Losers:
सबैभन्दा बढी मूल्य घट्नेमा Wean Nepal Laghubitta Bittiya रहेको छ, जसको मूल्य १०% को गिरावटपछि ३५०० बाट घटेर ३१५० रुपैयाँ पुगेको छ।
Sector-wise Performance:
Sector-wise कुरा गर्दा, हिजो सबै sector हरुमा वृद्धि देखिएको भए पनि आज Finance Index बाहेक सबै sector हरुमा गिरावट देखिएको छ।जाहाँ Finance index मा १.७५ % को increment देखिएको छ भने आज Non-Life Insurance sector मा highest 1.82% को गरावट देखियो।�