HomeMarket SummaryDaily Market Report

Oct 1 Market Report | Stock Market Rises by 114 Points, Turnover Doubles

Today’s Market Summary Explained [Oct 1]: आज मंगलबार सेयर बजार ११४ अंकले बढेर २६२३ अंकमा पुगेको छ, जहाँ ४.५७ प्रतिशतको वृद्धि देखिएको छ। आजको बजा

Oct 2 Market Report | Stock Market Declines by 26 Points
Daily Market Report: Stock Market Crosses 2500, Investors Show Interest in Cement Companies

Today’s Market Summary Explained [Oct 1]:

आज मंगलबार सेयर बजार ११४ अंकले बढेर २६२३ अंकमा पुगेको छ, जहाँ ४.५७ प्रतिशतको वृद्धि देखिएको छ। आजको बजारमा २० कम्पनीहरुले upper circuit हान्दै १०% ले वृद्धि गरेका छन्।

Share Market Summary Chart October 1

By the end of the day, todays market summary shows 17,507,555 shares were traded in 96,906 transactions, making a total turnover of Rs. 7 Arba 61 crore. This is double the turnover from yesterday, which was Rs. 3 arba 71 crore. 

Sharemarket total traded shares and turnover october 1

आज बजारमा २४३ कम्पनीको मूल्य बढ्दा मात्र एउटाको मूल्य घटेको छ र एक कम्पनीको मूल्य स्थिर रह्यो।

Top Turnover: 

हिजो CEDB Hydropower Development Company ले सबैभन्दा बढी कारोबार गरेको थियो भने आज NLG Insurance Company ले सबैभन्दा बढी २८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यसको सेयर मूल्य १३११ बाट बढेर १३३५ रुपैयाँ पुगेको छ।

Top turnover made companies october 1

Top Gainers: 

आजको बजारमा २० कम्पनीको सेयर मूल्य १०% ले वृद्धि भएको छ।

Top Gainer of the day

Top Losers:

सबैभन्दा बढी मूल्य घट्नेमा भने NMB Capital अन्तर्गत रहेको Saral Bachat Fund-E (NMB 50) छ, जसको मूल्य ३.८६% ले घटेर ९.७२ रुपैयाँ पुगेको छ।

Top Losers of the day october 1

Sector-wise Performance: 

Sector-wise कुरा गर्ने हो भने आज सबै sector हरुमा वृद्धि देखिएको छ। Finance Index मा सबैभन्दा बढी ९.७४% को वृद्धि देखिएको छ भने Mutual Fund Index पनि १.६६% ले बढेको छ।

Sector wise performance of october 1