HomeDaily Market ReportMarket Summary

Daily Market Report: Stock Market Crosses 2500, Investors Show Interest in Cement Companies

Today's Market Summary Explained: हप्ताको पहिलो दिन शेयर बजार घटेर 2500 को support line break गरे पनि दोस्रो दिन भने ४४.४५ अंकको वृद्धिले २५०० को

Oct 2 Market Report | Stock Market Declines by 26 Points
Oct 1 Market Report | Stock Market Rises by 114 Points, Turnover Doubles

Today’s Market Summary Explained:

हप्ताको पहिलो दिन शेयर बजार घटेर 2500 को support line break गरे पनि दोस्रो दिन भने ४४.४५ अंकको वृद्धिले २५०० को support line नाघेर २५०८ अंकमा बन्द भएको छ र आज लगानीकर्ताहरु सिमेन्ट कम्पनीहरुमा लगानी गर्न आकर्षित देखिए। 

todays market summary graph

आज शेयर बजारमा ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७९ करोडले कम रहेको छ, अर्थात हिजो ४ अर्ब ५ करोडको कारोबार भएको थियो। कारोबार रकम घटे पनि sector-wise performance मा सुधार देखिएको छ। 

Turnover made in todays sharemarket

आज बजारमा सबैभन्दा बढी कारोबार गर्ने र नाफा कमाउने कम्पनी CEDB Hydropower Development Company रहेको छ, जबकि अघिल्लो दिन NLG Insurance Company Limited ले सबैभन्दा बढी कारोबार गरेको थियो र Wean Nepal Laghubitta Bittiya Sanstha सबैभन्दा बढी नाफा कमाउने कम्पनी रहेको थियो। 

CEDB Hydropower Development Company ले आज १७ करोड ६९ लाखको कारोबार गरेको छ, यसको सेयर मूल्य १०% ले बढेर १,७२७ मा बन्द भएको हो। त्यस्तै, सबैभन्दा बढी घाटा बेहोर्नेमा Prabhu Select Fund रहेको छ, जसको मूल्य 9.36% ले घटेर 9.68 रुपैयाँ पुगेको छ। 

Top turnover making companies in todays market

Sector-wise कुरा गर्दा आज सबै sector हरु बढ्दा मात्र mutual fund sector मा गिरावट देखिएको छ, जबकि हिजो मात्र एउटा sector मा वृद्धि देखिएको थियो। In today’s market, the mutual fund sector saw a decline of 0.60%, while the Finance Index experienced the largest gain, rising by 4.19%.

NEPSE Sector wise performance


You may also like: